फोटो कथामा कांग्रेसी उम्मेदवार गोविन्द भट्टराईको मतदान

तनहुँ | बैशाख १०, २०८०

फोटो कथामा कांग्रेसी उम्मेदवार गोविन्द भट्टराईको मतदान

तनहुँ:    नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले सवा दस बजे मतदान गरेका छन् ।


तनहुँको व्यास नगरपालिका ११ स्थित तनहुँसुर स्वास्थ्य चौकीको मतदान केन्द्र ‘क’ मा भट्टराईले मतदान गरेका हुन्  । मतदान पश्चात् सुनगाभा न्यूजसँग बोल्दै कांग्रेसको विरासत जोगाउने विश्वास व्यक्त गरे । उनले अन्य प्रतिस्पर्धीलाई अवसरवादी भएको बताउदै स्थानीयले आफुलाई नै जिताउने बताए । तनहुँ  १ मा जारी मतदानमा भट्टराई बाहेक एमालेका उम्मेदवार सर्वेन्द्र खनाल र रास्वपाका डा स्वर्णिम वाग्लेले मतदानमा भाग लिन आउने छैनन् ।

 

तस्वीरमा हेरौं:

 

 

 

 

 

पोखरा- ‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३’ पत्रकार भुपाल गुरुङलाई प्रदान गरिने भएको छ ।   प्रतिभा छनोट समितिको सिफारिसका आधारमा कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार गुरुङल...

थप पढ्नुहोस्

काठमाडौं ।    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् ।    पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...

थप पढ्नुहोस्

पोखरा ।    कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ ।   नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

थप पढ्नुहोस्